Logo

अर्थ

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज प्रतितोला सुन २ लाख ८२ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ८५ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ४ हजार २ सय रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँ थियो ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार ११:३६   :  बजे

672
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।