Logo

समाचार

घोप्टेभीरको सुख्खा पहिरो पन्छाइयो, खुल्यो पृथ्वीराजमार्ग



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको सुख्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमै सञ्चालन भएको सडक विभागले जनाएको छ ।

विभागका प्रवक्ता शुभराज न्यौपानेले भर्खर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार १४:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।