काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
अघिल्लो कारोबार दिन बुधबारकै मूल्य बिहीबार पनि कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबार छापावाल सुन तोलामा २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सुन सोही भाउमा कारोबार भएको थियो ।
चाँदी आज पनि ४ हजार ४ सय २५ रुपैयाँ तोलामै कारोबार भइरहेको महासंघले जनाएको छ ।



















प्रतिक्रिया