Logo

अर्थ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९५ हजार ७ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ४०५ रुपैयाँ रहेकोमा आज ४ हजार ४४० रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०८३, आईतवार ११:०७   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।