काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा ५ हजार ५०० मत गणना हुँदा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री खुलातर्फ प्रदीप पौडेलले अग्रता लिएका छन् ।
यस्ताे छ पछिल्लाे मत अपडेड
केन्द्रीय उपसभापति (खुला) उम्मेदवार कुल मत
डा. चन्द्रकान्त भण्डारी : २८३४
ई. मधु आचार्य : १७३२
गोविन्द भट्टराई : १४३५
सुरेन्द्रराज पाण्डे : १३५०
धनराज गुरुङ : १२६६
दीपक गिरी : ७४४
प्रा.डा. चन्द्र मोहन यादव : ५०६
केन्द्रीय उपसभापति (समावेशी) उम्मेदवार कुल मत
बिनोदकुमार चौधरी : १३६९
जीवन परियार : १२९९
सीता गुरुङ : ८८४
फरमुल्लाह मंसुर : ७९५
रंजीत कर्ण : ४२७
केन्द्रीय महामन्त्री (खुला)उम्मेदवार कुल मत
प्रदीप पौडेल : ३१७७
उदय शम्शेर राणा : १७९४
डा. सुनिलकुमार शर्मा: १७१५
गुरुराज घिमिरे : ११२०
अमरसिंह पुन मगर : ९९५
नैन सिंह महर : ८४०
शंकर तिवारी : १०५
डा. सन्तोष उपाध्याय : ८१
केन्द्रीय महामन्त्री (महिला)उम्मेदवार कुल मत
डा. डिला संग्रौला (पन्त) : २४१८
महालक्ष्मी उपाध्याय (डिना) : २२२२
रीता खनाल : ५६०




















प्रतिक्रिया