Logo

राजनीति

कांग्रेस महाधिवेशन: खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणना जारी छ।

पछिल्लो मतपरिणामअनुसार रामहरि खतिवडा ९१७ मतसहित अग्रस्थानमा छन्।

उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम यस्तो छः
१. रामहरि खतिवडा – ९१७
२. अजय शिवाकोटी – ६५३
३. डिल्लीराज सुवेदी – ५००
४. देवेन्द्रराज कँडेल – ३९५
५. विकास कोइराला – ३३०
६. राजिव ढुंगाना – २९३
७. अमृतकुमार अर्याल – २०४
८. रमेशप्रसाद धमला – २४४
९. विमलराज क्षेत्री – ७२

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार ११:५१   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।