Logo

खेलकुद

कर्णालीविरुद्ध पोखराले टस जितेर ब्याटिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज सोमबार एक मात्र खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा पोखराले टस जितेर पहिले ब्याटिङ रोजको छ ।

पोखराले यस सिजन पहिलो पटक डे म्याच खेल्दैछ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार १२:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।