Logo

खेलकुद

पोखराका युवराजले बनाए तेस्रो संस्करणको एनपीएलकै पहिलो शतक



काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा उनले ४५ बलमा १० चौका र ६ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । यस सिजन एनपीएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार १३:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।