काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
वान डाउनमा ब्याटिङ गरेका भुर्तेलले २८ बल खेल्दै ६ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।
यसै खेलमा पोखराका लागि ओपनिङ गरेका युवराज सम्राले शतक प्रहार गरिसकेका छन् ।





















प्रतिक्रिया