Logo

विविध

बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध



काठमाडौं । विपद्का कारण गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य राजमार्ग तथा बाटो अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले सर्वजनीक गरेको विवरण अनुसार बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।