Logo

प्रमुख समाचार

स्वदेश फर्किए प्रधानमन्त्री बालेन, मोदीलाई दिए धन्यवाद



काठमाडौं। दुई दिने भारतको राजकीय भ्रमण सकेर प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएका छन्।

यस क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन दिए।

भ्रमण सकेर उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

लगत्तै उनले सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमणका क्रमका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन्।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार १९:३१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।