Logo

प्रमुख समाचार

भारत भ्रमण सकेर फर्किएपछि बालेनले लेखे : धन्यवाद मोदीजी र भारतवासी



काठमाडौं । दुई दिने भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतवासीलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद दिँदै लेखेका छन्, ‘Thank you Your excellency Prime Minister Narendra Modi Jyu and the People of India.’

उनले भारतका प्रधानमन्त्री मोदी र भारतका जनतालाई धन्यवाद दिएका हुन् ।

बालेन केहीबेरमा त्रिभुवन विमानस्थलमा अवतरण गर्दै छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार २०:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।