Logo

समाचार

काठमाडौं उपत्यकामा भूकम्पकाे धक्का महसुस



काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

आज बिहान भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको केन्द्रबिन्दु, तीव्रता र गएको समयबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रबाट आधिकारिक विवरण प्राप्त हुन बाँकी छ।

भूकम्पबाट भएको सम्भावित क्षतिबारे पनि विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलवार ०७:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।