Logo

साहित्य

“जङ्गल पस्छु भन्नू पर्या छ”



चाहाना बालुवाटार पस्ने छ
तर जङ्गल पस्छु भन्नुपर्या छ !

हजारौं लाखौंको भिडमा पनि
एक्लै एक्लै बाच्नु पर्या छ !

गरिबको छोरोले रगत बगाइदिए
छोरि बुहारीलाई समृद्धिको चिट्ठा पर्या छ !

भो अब सुन्दैन्न मजदुरले तिम्रा कुरा
अब त देशलाई क्रान्तिवीरको खाचो पर्या छ !

 

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार १५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।