Logo

मधेश प्रदेश

धनुषामा नहरमा डुबेर १ को मृत्यु



धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका-५ बनिनियास्थित हर्दिनाथ सिचाई नहरमा डुबेर क्षिरेश्वरनाथ नगरपालिका-१० चोहर्वा बस्ने ४५ वर्षीय किशोरी यादवको शनिबार बिहान मृत्यु भएको छ ।

साईकलमा बनिनियाबाट घरतर्फ जाने क्रममा अचानक साईकलबाट लडेर उक्त नहरको पानीमा डुब्दा उनको मृत्यु भएको बुझिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार १६:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।