Logo

बैंकिङ

मञ्जुश्री फाइनान्सद्धारा २३ दशमलव ५० प्रतिशत लाभांशको घोषणा



मञ्जुश्री फाइनान्सले २३.५० प्रतिशत लाभांश घोषणा गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मञ्जुश्री फाइनान्स लिमिटेडको आइतबार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई १८ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

manju-593x768.jpg

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।