Logo

बैंकिङ

लुम्बिनी बैंकद्धारा १३ प्रतिशत लाभांस प्रस्ताव



लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६–७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

lumbani.png

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार ११:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।