Logo

अन्तर्राष्ट्रिय

बीबीसीका ४५० जनाको जागिर गुम्यो



बेलायती प्रसारण संस्था बीबीसीका ४५० जनाको रोजगारी गुमेको छ। खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकको आवश्यकता बदलिएको भन्दै बीबीसीले उनीहरूाई अवकाश दिएको छ।

बीबीसीले लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नुपरेको बताएको छ। ‘बीबीसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नुपरेको छ। त्यसैअनुसार हामीले पनि नयाँ कदम चाल्न थालेका छौँ’, बीबीसीका समाचार तथा समसामयिक मामिला प्रमुख फ्रान अनस्वार्थले भने। अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ०९:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।