Logo

बैंकिङ

अनलाइनपानामा प्रकाशित समाचार प्रति नेपाल ईन्भेष्टमेन्ट बैंकको आपत्ति



काठमाडौं । अनलाइनपाना डटकममा प्रकाशित एक समाचारप्रति नेपाल इन्भेष्टमेन्ट बैंकले आपत्ति जनाएको छ । यसअघि समेत नेपाल प्रेस काउन्सिल मार्फत समाचार प्रकाशनको आधार मागेको बैंकलाई अनलाइनपानाले जवाफ पठाएकोमा उक्त जवाफमा समेत चित्त नबुझाई पुन: प्रतिक्रिया पठाएको छ । 

उक्त प्रतिक्रिया यस्तो छ :

 

 

131437486_190605662465085_7661567896230336384_n.jpg131453289_384483506187527_5767433790750046182_n.jpg

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १८:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।