Logo

बैंकिङ

प्राईम कमर्शियल बैंकले आफ्ना सेयरधनिलाई १५ प्रतिशत लाभांश दिने



प्राइम कमर्शियल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज पौष ६ गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १०:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।