प्रकोपको कुनै आकार हुदैन,
मलम लगाउने सरकार हुदैन,
सिङ्गो भुगोलभित्र आसु बग्दा,
हात थम्नखोज्ने सन्सार हुदैन,
केबल छ त मार्मिक तस्बिरहरु,
बिनासकारि आधिको प्रकार हुदैन,
किन?सबै यति स्वार्थले पेरित छन्
कसैको किन यहा सरोकर हुदैन,
कोहि छ भने खुसुक्क भनिदे मलाई,
किन यो दुनिया मा परोपकार हुदैन,
(लेखक : युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)















प्रतिक्रिया