आर्थिक वर्ष ०७७–०७८ को पहिलो चार महिनामा १३३ अर्ब बढी अन्तर बैंक कारोबार भएको छ । राष्ट्र बैंकले सार्वजनीक गरेको चौमासमको विवरण अनुसार वाणिज्य बैकहरुको अन्तर बैंक कारोबार ७१ अर्ब ८८ करोड भएको छ भने वाणिज्य बैंक बाहेकका अन्य बैंक तथा वित्तिय संस्थाहबीचको अन्तर बैंक कारोबार ६१ अर्ब २० करोड बराबर भएको छ ।
यसरी नै अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ६९७ अर्ब २ करोड र अन्य वित्तीय संस्थाहरुको रु ५८ अर्ब २३ करोड गरी कुल ७५५ अर्ब २५ करोडको अन्तर बैंक कारोबार भएको थियो ।





















प्रतिक्रिया