Logo

अर्थ

लक्ष्मी इक्विटी फन्डको लगानीकर्ताले कहिले पाउँछन् प्रतिफल ?



लक्ष्मी इक्विटी फन्डले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । लक्ष्मी बैंकद्वारा प्रवद्र्धन गरिएको फन्डले बुक क्लोज मिति तोकेको हो । यस फन्डले भदौ २३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसर्थ, यस फन्डले घोषणा गरेको ४.२५ प्रतिशत लाभांश भदौ २२ गतेसम्म कायम लगानीकर्ताले पाउनेछन् । लक्ष्मी इक्विटी फन्डले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ४.२५ दशमलव नगद लाभांश दिन लागेको हो ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार ०९:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।