Logo

अर्थ

सुनको मूल्यमा भारी गिरावट, हेर्नुस् आजको बजार मूल्य



सुनको मूल्यमा आज बुधबार १२ सयको गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा निर्धारण गरेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । यस दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । यसदिन चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार ११:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।