सुनको मूल्य बिहीबार सात सयले घटेको छ । बुधबार ९७ हजार २ सयले कारोबार भएको सुनको मूल्य सात सयले बढ्दा बिहीबार ९६ हजार ५सय निर्धारण भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९६ हजार र चाँदीको मूल्य १ हजार ३ सय ४५ कायम भएको सुनचाँदी महासंघले जनाएको छ ।
१८ भाद्र २०७७, बिहीबार ११:०५




















प्रतिक्रिया