बीमा समितिले दावी भुक्तानी मापदण्डलाई सच्चाएको छ । यहि गत १८ गते समितिले नेपाल सरकार स्वास्थ्य मन्त्रलाय अन्र्तगतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएमा मात्र दावी भुक्तानी गर्ने भनि सबै बीमा कम्पनीलाई पत्राचार गरेसँगै समिति जनस्तरदेखि विभिन्न निकायबाट विवादीत बनेको थियो । तत्पश्चात विभिन्न निकायको सुझावलाई ग्रहण गर्दै समितिले मापदण्ड सच्चाएको हो ।
समितिले मापदण्ड सच्चाएर अब स्वास्थ्य मन्त्रालयबाट मान्यताप्राप्त नीजि तथा सरकारी निकायमा पिसिआर जाँच गर्दा कोरोना संक्रमण देखिएमा दावी भुक्तानी दिने जनाएको छ ।
२१ भाद्र २०७७, आईतवार १६:३४




















प्रतिक्रिया