Logo

अर्थ

रेसुङ्गा बैंक र प्रुडेन्सियल इन्सुरेन्सको ७७ लाख ८३ हजार बढी कित्ता सेयर सुचिकृत



नेप्सेमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्सुरेन्स दुई कम्पनीको गरी ७७ लाख ८३ हजार ४८५।१९ कित्ता सेयर सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको रेसुङ्गा बैंकको ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको छ भने यता प्रुडेन्सियल इन्सुरेन्सको ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार १३:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।