Logo

बैंकिङ

गरिमा विकास बैंकको लाभांश घोषणा



गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले १३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१०५  प्रतिशत गरि कुल १४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

Garima_Labhans.png

प्रकाशित मिति : १२ पुष २०७७, आईतवार १८:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।