Logo

पत्रपत्रिका

ट्याक्सीमा पुरानै मापदण्डको तयारी



सरकारले ट्याक्सीको इन्जिन क्षमतामा पुरानै मापदण्ड लागु गर्ने तयारी गरीरहेको छ । यातायात व्यवस्था विभागले मंसिर ३ गते १२ सय सीसी इन्जिन क्षमताभन्दा कमको ट्यासी दर्ता गर्न नपाउने व्यवस्था गरेको थियो ।

नेपालमा हाल ८ सय सीसी क्षमता सम्मका ट्याक्सी मात्र सन्चालनमा छन् ।  ट्याक्सी सेवालाई गणस्तरीय र यात्रुमैत्री बनाउन विभनगले ट्याक्सीमा नयाँ मादण्ड कार्यन्वयनमा ल्याएको हो । तर विभागले ट्याक्सी मापदण्ड जारी गरेको एक महिनाभन्दा धेरै समय वेत्तीत हुँदा पनि यो कार्यन्वयनमा आउन सकेको छैन ।

साना ठुला यातायात व्यवस्था कार्यलय, वागमतीका प्रमुख यादव आचार्यका अनुसार हालसम्म १२ सय सीसीका ट्याक्सी दर्ता भएको छैन । ‘विभागबाट ट्याक्सीको मापदण्डसम्बन्धी परिपत्र जारी भएको छ ।

उक्त विषयमा प्रदेश सरकारसंग छलफल भइरहेको छ; आचार्यले भने, प्रदेशको निर्णयपछि मात्र उतm विषयको टुङगो लगाइनेछ ।

आजको अन्नपर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति : ९ पुष २०७६, बुधबार ०३:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।