Logo

अर्थ

राष्ट्र बैंकले सोमबार १० करोडको टे«जरी बिल बिक्री गर्ने



नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा टे«जरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

सोही क्रममा केन्द्रीय बैंकले यही पुस २१ गते सोमबार पुनः टे«जरी बिल बिक्री गर्ने भएको छ ।

बैंकका अनुसार कूल रु १० करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त टे«जरी बिल आगामी चैत २५ गते परिपक्व हुनेछ ।

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार १३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।