Logo

अचम्म

भाइरल हुँदै पारस शाहको अर्धनग्न भिडियो



पारस शाह फेरि विवादमा आएका छन् । उनले अर्धनग्न भिडियो सार्वजनिक गरेर विवादमा आएका हुन् । उक्त भिडियो अहिले भाइरल हुँदै गैरहेको छ ।

बाथट्युबमा नुहाइरहेको भिडियो पारसले सार्वजनिक गरेका हुन् । उनले भिडियोमा आफू नुहाइरहेको बताएका छन् । शरीरको माथिल्लो भाग पुरै देखिएको छ । भिडियोमा पारस शाहलाई महिलाले बोलाएकी छिन् । उनले आफू फेसबुक खोलिरहेको बताउँदै आफू निकै क्रेजी भएको बताएका छन् ।

पूर्व युवराज पारस पछिल्लो समय घरपरिवारबाट टाढा छन् । उनी युट्युबर सोनिका रोकायासँग डुलिरहेको तस्बिरहरु सार्वजनिक भइरहेको छ ।

आज उनले सोनिका रोकायासँग सम्बन्ध राम्रो भएको भन्दै फेसबुकमा लेखेका छन् । उनी सोनिकासँग रोमान्समा रहेको हल्ला चलिनै रहेको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार ०७:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।