Logo

अर्थ

सोमबार सुनको मूल्य कति ?



नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार १२:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।