काठमाडौंमा एकैदिन ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका हुन् ।
मन्त्रालयले कहाँका कसरी संक्रमित भेटिएको भन्ने एकिन खुलाउन सकेको छैन ।
काठमाडौं उपत्यका भित्र लकडाउनमा खुल्ला गरिएपछि कोरोना भाइरसको संक्रमण बढेको हो ।





















प्रतिक्रिया