Logo

अर्थ

नेपाल राष्ट्र बैंकले साउनको पहिलोहप्ताबाट दुइवटा हात्ती भएकाे एक हजारको नोट ल्याउदै



नेपाल राष्ट्र बैंकले साउन ७ गने बाट नयाँ एकहजारको नयाँ नोट सञ्चालनमा ल्याउने भएको छ ।

उक्त हजारको नोटमा आकार प्रकार एउटै भएपनि अब आउने नयाँ एकहजारामा दुइवटा हात्तीको चिन्ह भएको एकहजारको नोट ल्याउन लागेका राष्ट्र बैंकले जनाएको छ। अहिलेको एक हात्तिको सट्टामा राम र लक्ष्मण भनेर चिनिने दुर्लभ जुम्ल्या हत्तीहरुको चित्र रहेने छ । राष्ट्रबैंकमा यसकिसिमको नोट साट्न चाहेमा एकहजारमा एकहजारकै उक्त नोट साट्न समेत पाइने छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार २१:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।