जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। आफूलाई कोरोना भाइरस पुष्टि भएको फेसबुक मार्फत जानकारी दिएका थिए ।
उनले फेसबुकमा लेखेका छन् ‘ मैले केही दिन अघि गराएको पिसिआर परीक्षण कोरोना पोजेटिभ आएको सबैलाई जानकारी गराउन चाहान्छु , आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरकै आइसोलेसनमा उपचार गराइरहेको छु ।’
यघि विरगंञ्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।





















प्रतिक्रिया