Logo

अर्थ

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षयको जिम्मेवारी भुसाललाई



नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षको जिम्मेवारी यमलाल भुसाललाई दिईएको छ । भदौ ३ गते बसेको मन्त्री स्तरीय निर्णयले अर्को व्यवस्था नभएसम्मका लागि भुसाललाई कम्पनी सञ्चालक समितिको अध्यक्षको कामकजका लागि तोकेको हो ।

तत्कालिन अध्यक्ष महेश गुरागाईँको कार्यकाल गत असार १४ गतेबाट सकिएपछि पुनर्बीमा कम्पनी अध्यक्ष विहिन थियो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १०:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।