Logo

अर्थ

पुनर्बीमा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट



सोमबार पुनर्बीमा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेर बन्द भएको छ । पछिल्लो समय पुनर्बीमा कम्पनीप्रति आम लगानीकर्ताको आर्कषण उच्च देखिएको हो । आज प्रतिकित्ता ७७० रुपैयाँमा पुनर्बीमा कम्पनीको शेयर कारोबार सुरु भएको थियो । १२ः३० सम्म आउँदा त्यो १० प्रतिशत अर्थात् ७७ अंकले बढेर ८४७ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १२:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।