सिराहा स्थित मालपोत कार्यालय नजिकै भएको बम विस्फोटमा परी घाइते हुनेको सङ्ख्या ७ पुगेको छ । घाइते हुनेहरूमा कार्यालयका नायव सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायत अन्य ५ जना रहेका छन् । जस मध्य भण्डारीको अवस्था गम्भीर छ ।
त्यस्तै घटना स्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) को पर्चा भेटिएको र गोइत समूहले नै विस्फोट गराएको हुन सक्ने आशंका गरिएको सिराहा प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्





















प्रतिक्रिया