आजैबाट लागु हुने गरी सिटिजन बैंक छाडेका बोधराज देवकोटा महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा नियुक्त भएका छन् ।
दुई साताअघि चैत १ गतेदेखि लागू हुने गरी सिटिजन्स बैंक छाडेका उनलाई महालक्ष्मी बैंकको आज आइतबार बसेको सञ्चालक समितिको बैठकले सिइओमा नियुक्त गरेको हो । भने सिटिजन्स अघि उनी
नेपाल बैंक हुँदै २५ वर्ष अघि बैंकीङ क्षेत्रमा छिरेका उनी वि.सं. २०७६ वैशाख १ गतेदेखि सिटिजन्स बैङ्कमा डेपुटी सिइओको रूपमा कार्यरत थिए ।


















प्रतिक्रिया