Logo

बैंकिङ

कस्तो छ आईतबारको विदेशी मुद्रा विनीमयदर ?  



नेपाल राष्ट्र बैंकले आईतबार १ अमेरिकि डलरको खरिद दर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ । 
त्यस्तै १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ६२ पैसा र विक्रीदर १३८ रुपैयाँ ३३ पैसा रहेको छ । 

बेलायती पाउन्ड स्टर्लीङ १ को खरिददर १६१ रुपैयाँ ०९ पैसा र विक्रीदर १६१ रुपैयाँ ९२ पैसा तोकेको छ । 

नेपाली बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ०१ पैसा र विक्रीदर ३८५ रुपैयाँ ०० पैसामा कारोबार भइरहेको छ । त्यसैगरी बहराइन दिनार १ को खरिददर ३०७ रुपैयाँ ९४ पैसा र विक्रीदर ३०८ रुपैयाँ ५३ पैसा तोकिएको छ ।   Capture.PNG

प्रकाशित मिति : चैत्र ८, २०७७ आईतबार  १२ : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।