Logo

प्रेस काउन्सिलको कार्यवाहाक अध्यक्षमा बुढाथोकी 



प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी नियुक्त भएका छन् । निर्वतमान अध्यक्ष किशोर श्रेष्ठको राजीनामा सँगै प्रेस काउन्सिलको अध्यक्षमा बुढाथोकी नियुक्त भएका हुन् ।

शुक्रबार प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले जेष्ठ सदस्य साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई कार्यवहाक अध्यक्षमा नियुक्त गरेको हो । 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार १३:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।