Logo

बैंकिङ

छिटो, सहज र सजीलो ग्लोबल आईएमईको डलर कार्ड



ग्लोबल आईएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कारोबार गर्नका लागि डलर कार्ड सार्वजनिक गरेको छ । 

अब ग्लोबल आईएमई बैंकका ग्राहाकले अन्तर्राष्ट्रिय बजारबाट सामान खरिद गरि घरमै बसेर भुक्तानी गर्न सक्ने छन् । 

इच्छुक ग्राहाकले यो सोवा बैंकको जुनसुकै शाखाबाट नागरिकताको फोटोकपी र ५ सय रुपैयाँको शुल्क वापत सजिलै प्राप्त गर्न सक्छन् । 

उक्त कार्डबाट नेटफिल्कस्, यूट्यूब, फेसबुक लगायतका अन्तर्राष्ट्रिय सेवाहरुको सहज भुक्तानी गर्न सकिन्छ । 

 

प्रकाशित मिति : १५ चैत्र २०७७, आईतवार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।