Logo

मनोरञ्जन

मिन प्रकाश ओलीको लय,शब्दमा देउडा गित ‘जिन्दगि त मेरी’ सार्वजनिक (भिडियो सहित)



सुदुर पश्चिमको मौलिक भाषामा आधारित रहेको देउडा गित ‘जिन्दगी त मेरी’ बजारमा सार्वजनिक भएको छ ।

गितमा चर्चित गायक तथा सर्जक मिन प्रकाश ओलीले लय र शब्द काेरेका छन् । जसमा सुदूरकी चेली गायिका रेखा जोशी र सुप्रिमराज विश्वकर्माको युगल स्वर रहेको छ ।

भिडियोमा सुस्मिता कुँवर,अलोक जङ्ग साउँद र बन्दना साउँदको फिचर्ड रहेको छ भने भिडियोको निर्देशन भिम विष्ट (अछामी रेखा)ले गरेका हुन् ।

के.बि भन्डारीले संगित एरेन्ज गरेका छन् । पदमराज जोशीको छायांकन रहेको भिडियोमा रबिन विकले सम्पादन गरेका छन् ।

गीतलाई देव बोहराले प्रस्तुत गरेका हुन् । गितलाई क्रेशन अफ द इयर युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियाे:

प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १६:०८   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।