Logo

मनोरञ्जन

गायक पौडेलले हात पारे विराट म्युजिक अवार्ड



काठमाडौं । गायक नविन पौडेलले विराट म्युजिक एण्ड फिल्म अवार्ड हात पारेका छन् । लोकगीततर्फ बाट अवार्ड नबिन कुमार पौडेले अवार्ड हात पारेका हुन् । पौडेल लामो समयदेखि गायन क्षेत्रमा सक्रिय छन् । खासगरी लोकपप तथा आधुनिक गितमा उनको रुची छ ।

नेपाल टेलिभिजनबाट प्रशारित चलेको चलनको निर्माता समेत रहेका पौडेल कलाकारिता क्षेत्र छाडेर गायन क्षेत्रमा आएका व्यक्ति हुन् । सरल र मिजासिला स्वावका पौडेल व्यवसायी एवम समाजसेवी समेत हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ६ : २९ बजे