काठमाडौं । गायक नविन पौडेलले विराट म्युजिक एण्ड फिल्म अवार्ड हात पारेका छन् । लोकगीततर्फ बाट अवार्ड नबिन कुमार पौडेले अवार्ड हात पारेका हुन् । पौडेल लामो समयदेखि गायन क्षेत्रमा सक्रिय छन् । खासगरी लोकपप तथा आधुनिक गितमा उनको रुची छ ।
नेपाल टेलिभिजनबाट प्रशारित चलेको चलनको निर्माता समेत रहेका पौडेल कलाकारिता क्षेत्र छाडेर गायन क्षेत्रमा आएका व्यक्ति हुन् । सरल र मिजासिला स्वावका पौडेल व्यवसायी एवम समाजसेवी समेत हुन् ।





















प्रतिक्रिया