Logo

लाखौं मानिसहरूको आकर्षण बन्दै विश्वव्यापी भेला हुदै



संयुक्त राष्ट्रसंघको महापरामर्सदाताको हैसियतप्राप्तअन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था संस्थायुनिभर्सल पीस फेडेरेशन (यूपीएफ), ले यही २०७७ सालआश्विन ११ गते आइतबार “¥यालीअफहोप” को दोस्रो संस्करण आयोजनागर्ने भएकोछ ।

कार्यक्रममाविश्वनेताहरूले कोभिड १९ को महामारीको अन्त्य पछिको आशावादीपक्षलाई पृष्टपोषण गर्ने  “आशाको सन्देश”प्रदानगर्नुका साथै विश्वस्तरीय मनोरञ्जनात्मक सामाग्रीहरूपनिप्रस्तुतगरिने छ । 

कोरियाली समय अनुसार बिहानको ९ः३० मा प्रसारण हुने कार्यक्रमलाई नेपाली समय अनुसार बिहान ६ः३० मिनेटबाट धधध।उभबअभष्लिप।ष्खिभमालग इन गरी हेर्न सकिने आयोजकले जनाएको छ । 

गणतन्त्र कोरियाबाट भर्च्युअल रुपमा प्रसारण हुने कार्यक्रमलाई सउटोमे एण्ड प्रिन्सिपेका राष्ट्रपति इभारिस्तो कार्भाल्हो, कम्बोडियाली राष्ट्रसभाका अध्यक्ष सम्देच हेङ् सम्रिन, गणतन्त्र फिलिपिन्सकापूर्व सभामुख, जोसे डि भेनेसियाजुनियर, युरोपेलीयूनियनकापूर्व अध्यक्षलगायतविश्वनेताहरूको सन्देशका साथै मदर अफपीसको रुपमा परिचितयूनिभर्सल पीस फेडेरेसनकी सह संस्थापिका डा. हाकजाहानमुनले प्रेरणादायी सन्देश दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।  

साथै कार्यक्रममाविश्वविख्यातबालकलाकारहरूको समूह“ए लिट्टिलएञ्जेल्स फोक ब्याले अफ कोरिया” र कोरियालीपूर्व पर्यटन मन्त्री समेत रहेका गायकतथाअभिनेताकिमम्योङ्गगोनको सांगितिकप्रश्तुतिद्वारा सहभागीहरूलाई मनोरञ्जन प्रदानगरिने छ । 

यस अघि गतमहिना, अगष्ट ९ मा, आयोजितपहिलो भर्च्यूअल ¥यालीअफहोपमाविश्वभरीबाट करोडौं दर्शकहरूले दृश्यावलोकन गरेका थिए । उक्तकार्यक्रमलाई कम्बोडियाली प्रधानमन्त्रीमहामहिम सम्देच हुन सेन, संयुक्त राष्ट्र संघका पूर्व महासचिवबानकीमुन, अमेरिकीसिनेटका पूर्व सभामुख न्युट गिनग्रिजलगायतविश्वका प्रतिष्ठित व्यक्तित्वहरूले सम्बोधन गरेका थिए । ¥यालीअफहोपमाथिमअन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापीमूल्यमान्यतारहेको छ । 

 

 

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १ : १७ बजे