Logo

राजनीति

१४औं महाधिवेशन प्रचार प्रसारलाई ब्यापक बनाउँदै कांग्रेस



काडमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार कार्य अन्तिम चरणमा पुगेको छ । व्यवस्थित ढंगले प्रचार अघि बढाउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेकोे ‘१४ औं महाधिवेशन प्रचार प्रसार समिति’ अन्तर्गत विभिन्न जिम्मेवारी विभिन्न संयोजकहरुको नेतृत्वमा सम्पादन हुने बताइएको छ ।

१) मिडिया सेन्टर संयोजक ः डा. सुरेश आचार्य
२) प्रेस संघ–संगठन समन्वय संयोजक ः बद्री सिग्देल
३) अनलाइन समन्वय संयोजक ः समिरजंग शाह
४) सामाजिक संजाल समन्वय संयोजक ः ई. दिपेश विष्ट
५) मोफसल मिडिया सम्पर्क प्रचार संयोजक ः शिव लम्साल
६) उपत्यका प्रीन्ट मिडिया संयोजक ः दिपक आचार्य
७) बिट समन्वय संयोजक ः सरोज अधिकारी
८) टेलिभिजन समन्वय संयोजक ः नीर शाह
९) रेडियो समन्वय संयोजक ः गोपाल झा
१०) बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजक ः डा अञ्जनि झा
११) महिला प्रचार समन्वय संयोजक ः अन्जना अर्याल
१२) युवा प्रचार समन्वय संयोजक ः विकल राई
१३) महाधिवेशन स्थल काठमाडौ महानगर प्रचार समन्वय संयोजक ः निलकाजी शाक्य
१४) सामाजिक संघ संस्था प्रचार समन्वय संयोजक ः फुलकुमार लालवानी
१५) प्रवास क्षेत्र प्रचार समन्वय संयोजक ः विमल सुवेदी
१६) स्वागत द्वार र श्रृङ्गार संयोजक ः गोविन्द पुडासैनी
१७) कला संयोजक ः मिन भाम
१८) डिजिटल बोर्ड प्रचार संयोजक ः ई. सुसन वैद्य

१४ औं महाधिवेशन केन्द्रीय प्रचार प्रसार समितिको सचिवको जिम्मेवारी भने दिनेश थापा मगरलाई सुम्पिइएको कांग्रेसले बताएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार ०७:४३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।