नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा अजय कुमार द्विवेदीले उम्मेद्वारी दिएका छन् । उनले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीकाे तर्फबाट उम्मेदवारी दिएका हुन् ।
सादा जीवन र उच्च विचार भएका तथा उनले पर्सा जिल्लाबाट केन्द्रीय सदस्यमा पहिलो पटक उम्मेदवारी दिएका हुन् ।
लाेकतान्त्रिक समाजवादकाे यात्रामा तपाइँको एक मत अर्थात् मेरो एक पाइला’ उनको नारा रहेको र उक्त्र नारा अनुसार स्वच्छ व्यवहार र काम गर्ने, गुट उपगुट भन्दा माथिको सोच राख्ने तथा इमान्दारिताका साथ पदमा रहेर काम गर्ने भएकोले आफूलाई विश्वास गरी एकपटक आफूलाई अवसर दिन र द्विवेदीले आग्रह गरेका छन् ।
जिल्लाबाट सभापतिमा उठ्न अरुले आग्रह गरे पनि उनले अन्य साथीहरुलाई पनि पालो दिनुपर्छ भन्दै सभापतिमा उम्मेदवारी नदिएका हुन् ।

‘





















प्रतिक्रिया