Logo

प्रमुख समाचार

प्रधानसेनापति शर्मा र बेलायती राजदूत पोलिटबीच शिष्टाचार भेट



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र काठमाडौँस्थित बेलायती राजदूत निकोला क्याथ्रिन पोलिटबीच जंगीअड्डामा शिष्टाचार भेट भएको छ । भेटमा द्विपक्षीय हित र आपसी सम्बन्ध विस्तारका विषयमा चर्चा भएको सेनाले जनाएको छ ।

सेनाले यसप्रकारको भेटले नेपाल र बेलायतबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार ०७:०६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।