काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरूको मतगणना अहिलेलाई स्थगित भएको छ ।
पछिल्लो अपडेटअनुसार दुई हजार ३०० मतगणना सकिएको छ । हालसम्मको मतगणनामा शेखरकोईराला पक्षका डा.शशाक कोइरालाले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
बाकी मतगणना भोली बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।





















प्रतिक्रिया